दफा १३
तोकिएको स्तर नभएको औषधिको उत्पादन, बिक्री–वितरण, निकासी–पैठारीसञ्चय, वा सेवन गर्न मनाही
जनसुरक्षित, असरयुक्त र गुणयुक्त नभएकोऔषधिको उत्पादन, बिक्री वितरण, निकासी–पैठारी, सञ्चय गर्न गराउन वा सेवनगराउन हुँदैन ।